अल-इन्फितार · 19/19
अनुवाद उच्चारण — अल-इन्फितार
يَوْمَ لَا تَمْلِكُ نَفْسٌ لِّنَفْسٍ شَيْئًا ۖ وَالْأَمْرُ يَوْمَئِذٍ لِّلَّهِ ۝١٩
Yawma laa tamliku nafsul linafsin shai`anw walamru yawma`izil lillaah
📖 नेपाली अर्थ
जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 17-19 — अल-इन्फितार

17وَمَا أَدْرَاكَ مَا يَوْمُ الدِّينِ
र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ
18ثُمَّ مَا أَدْرَاكَ مَا يَوْمُ الدِّينِ
म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
19يَوْمَ لَا تَمْلِكُ نَفْسٌ لِّنَفْسٍ شَيْئًا ۖ وَالْأَمْرُ يَوْمَئِذٍ لِّلَّهِ
जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
19आयत

अनुवाद — अल-इन्फितार 19

सूरा अल-इन्फितार आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन,…

सूरा आयत 19/19 — अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इन्फितार सुन्नुहोस्, अल-इन्फितार अनुवाद, अल-इन्फितार mp3, अल-इन्फितार pdf. आयत 17–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers