अल-फज्र · 23/30
अनुवाद उच्चारण — अल-फज्र
وَجِيءَ يَوْمَئِذٍ بِجَهَنَّمَ ۚ يَوْمَئِذٍ يَتَذَكَّرُ الْإِنسَانُ وَأَنَّىٰ لَهُ الذِّكْرَىٰ ٢٣
Transliteration
Wa jeee`a yawma`izim bi jahannnam; Yawma `iziny yatazakkarul insaanu wa annaa lahuz zikraa
अनुवाद (नेपाली अर्थ)
📖 नेपाली अर्थ
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
Additional reference in हिन्दी
🎧 सुन्नुहोस्
📜 आयत 21-25 — अल-फज्र
21كَلَّا إِذَا دُكَّتِ الْأَرْضُ دَكًّا دَكًّا
तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।
22وَجَاءَ رَبُّكَ وَالْمَلَكُ صَفًّا صَفًّا
र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
23وَجِيءَ يَوْمَئِذٍ بِجَهَنَّمَ ۚ يَوْمَئِذٍ يَتَذَكَّرُ الْإِنسَانُ وَأَنَّىٰ لَهُ الذِّكْرَىٰ
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
24يَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
25فَيَوْمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُ أَحَدٌ
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
23आयत
अनुवाद — अल-फज्र 23
सूरा अल-फज्र आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस…सूरा आयत 23/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.
العربية
English
Bahasa Indonesia
Türkçe
Русский
فارسی
Français
اردو
বাংলা
Deutsch
Español
中文
हिन्दी
Português
Italiano
ภาษาไทย
Polski
Nederlands
Shqip
Kiswahili
O'zbek
தமிழ்
Melayu
Bosanski
Soomaali
Azərbaycan
کوردی
한국어
日本語
Svenska
Dansk
Norsk
پښتو
മലയാളം
සිංහල
Tamazight
Hausa
አማርኛ
Български
Тоҷикӣ
Қазақша
Filipino
سنڌي
Yorùbá
Fulfulde
Татарча
ئۇيغۇرچە
Кыргызча
ਪੰਜਾਬੀ
Jawa
తెలుగు
မြန်မာ
ગુજરાતી
Oromo
मराठी
Tiếng Việt
Malagasy
Нохчийн
Wolof
ދިވެހި
ಕನ್ನಡ
Українська
Ελληνικά
ქართული
ខ្មែរ
دری
Qafar af
Maranao
नेपाली
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers








