अल-फज्र · 24/30
अनुवाद उच्चारण — अल-फज्र
يَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي ۝٢٤
Yaqoolu yaa laitanee qaddamtu lihayaatee
📖 नेपाली अर्थ
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
🎧 सुन्नुहोस्

📜 आयत 22-26 — अल-फज्र

22وَجَاءَ رَبُّكَ وَالْمَلَكُ صَفًّا صَفًّا
र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।
23وَجِيءَ يَوْمَئِذٍ بِجَهَنَّمَ ۚ يَوْمَئِذٍ يَتَذَكَّرُ الْإِنسَانُ وَأَنَّىٰ لَهُ الذِّكْرَىٰ
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
24يَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
25فَيَوْمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُ أَحَدٌ
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
26وَلَا يُوثِقُ وَثَاقَهُ أَحَدٌ
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
24आयत

अनुवाद — अल-फज्र 24

सूरा अल-फज्र आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि…

सूरा आयत 24/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers