अश-शुअरा · 170/227
अनुवाद उच्चारण — अश-शुअरा
فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ ۝١٧٠
Fanajjainaahu wa ahlahooo ajma`een
📖 नेपाली अर्थ
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
🎧 सुन्नुहोस्

📜 आयत 168-172 — अश-शुअरा

168قَالَ إِنِّي لِعَمَلِكُم مِّنَ الْقَالِينَ
उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।
169رَبِّ نَجِّنِي وَأَهْلِي مِمَّا يَعْمَلُونَ
हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
170فَنَجَّيْنَاهُ وَأَهْلَهُ أَجْمَعِينَ
तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
171إِلَّا عَجُوزًا فِي الْغَابِرِينَ
तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
172ثُمَّ دَمَّرْنَا الْآخَرِينَ
त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
170आयत

अनुवाद — अश-शुअरा 170

सूरा अश-शुअरा आयत 170 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।

सूरा आयत 170/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 168–172. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers