अश-शुअरा · 221/227
अनुवाद उच्चारण — अश-शुअरा
هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ الشَّيَاطِينُ ۝٢٢١
Hal unabbi`ukum `alaa man tanazzalush Shayaateen
📖 नेपाली अर्थ
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
🎧 सुन्नुहोस्

📜 आयत 219-223 — अश-शुअरा

219وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ
र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
220إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ
ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
221هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ الشَّيَاطِينُ
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
222تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ
तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
223يُلْقُونَ السَّمْعَ وَأَكْثَرُهُمْ كَاذِبُونَ
जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
221आयत

अनुवाद — अश-शुअरा 221

सूरा अश-शुअरा आयत 221 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्

सूरा आयत 221/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 219–223. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers