अश-शुअरा · 222/227
अनुवाद उच्चारण — अश-शुअरा
تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ ۝٢٢٢
Tanazzalu `alaa kulli affaakin aseem
📖 नेपाली अर्थ
तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 220-224 — अश-शुअरा

220إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ
ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
221هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ الشَّيَاطِينُ
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
222تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ
तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
223يُلْقُونَ السَّمْعَ وَأَكْثَرُهُمْ كَاذِبُونَ
जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
224وَالشُّعَرَاءُ يَتَّبِعُهُمُ الْغَاوُونَ
कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
222आयत

अनुवाद — अश-शुअरा 222

सूरा अश-शुअरा आयत 222 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।

सूरा आयत 222/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 220–224. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Wednesday, August 19, 2026

Don't forget us in your sincere prayers