अश-शुअरा · 223/227
अनुवाद उच्चारण — अश-शुअरा
يُلْقُونَ السَّمْعَ وَأَكْثَرُهُمْ كَاذِبُونَ ۝٢٢٣
Yulqoonas sam`a wa aksaruhum aaziboon
📖 नेपाली अर्थ
जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 221-225 — अश-शुअरा

221هَلْ أُنَبِّئُكُمْ عَلَىٰ مَن تَنَزَّلُ الشَّيَاطِينُ
के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
222تَنَزَّلُ عَلَىٰ كُلِّ أَفَّاكٍ أَثِيمٍ
तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
223يُلْقُونَ السَّمْعَ وَأَكْثَرُهُمْ كَاذِبُونَ
जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
224وَالشُّعَرَاءُ يَتَّبِعُهُمُ الْغَاوُونَ
कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।
225أَلَمْ تَرَ أَنَّهُمْ فِي كُلِّ وَادٍ يَهِيمُونَ
के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
223आयत

अनुवाद — अश-शुअरा 223

सूरा अश-शुअरा आयत 223 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।

सूरा आयत 223/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 221–225. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers