अश-शुअरा · 226/227
अनुवाद उच्चारण — अश-शुअरा
وَأَنَّهُمْ يَقُولُونَ مَا لَا يَفْعَلُونَ ۝٢٢٦
Wa annahum yaqooloona ma laa yaf`aloon
📖 नेपाली अर्थ
र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।
🎧 सुन्नुहोस्

📜 आयत 224-227 — अश-शुअरा

224وَالشُّعَرَاءُ يَتَّبِعُهُمُ الْغَاوُونَ
कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।
225أَلَمْ تَرَ أَنَّهُمْ فِي كُلِّ وَادٍ يَهِيمُونَ
के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।
226وَأَنَّهُمْ يَقُولُونَ مَا لَا يَفْعَلُونَ
र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।
227إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ وَذَكَرُوا اللَّهَ كَثِيرًا وَانتَصَرُوا مِن بَعْدِ مَا ظُلِمُوا ۗ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنقَلَبٍ يَنقَلِبُونَ
ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
226आयत

अनुवाद — अश-शुअरा 226

सूरा अश-शुअरा आयत 226 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।

सूरा आयत 226/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 224–227. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers