अश-शुअरा · 54/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
إِنَّ هَٰؤُلَاءِ لَشِرْذِمَةٌ قَلِيلُونَ ۝٥٤
Inna haaa`ulaaa`i lashir zimatun qaleeloon
📖 नेपाली अर्थ
किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 52-56 — सूरा अश-शुअरा

52۞ وَأَوْحَيْنَا إِلَىٰ مُوسَىٰ أَنْ أَسْرِ بِعِبَادِي إِنَّكُم مُّتَّبَعُونَ
र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।
53فَأَرْسَلَ فِرْعَوْنُ فِي الْمَدَائِنِ حَاشِرِينَ
यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।
54إِنَّ هَٰؤُلَاءِ لَشِرْذِمَةٌ قَلِيلُونَ
किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’
55وَإِنَّهُمْ لَنَا لَغَائِظُونَ
र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।
56وَإِنَّا لَجَمِيعٌ حَاذِرُونَ
र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
54आयत

अनुवाद — अश-शुअरा 54

सूरा अश-शुअरा आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’

सूरा आयत 54/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 52–56. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers