अश-शुअरा · 88/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
يَوْمَ لَا يَنفَعُ مَالٌ وَلَا بَنُونَ ۝٨٨
Yawma laa yanfa`u maalunw wa laa banoon
📖 नेपाली अर्थ
जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 86-90 — सूरा अश-शुअरा

86وَاغْفِرْ لِأَبِي إِنَّهُ كَانَ مِنَ الضَّالِّينَ
र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
87وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ
र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
88يَوْمَ لَا يَنفَعُ مَالٌ وَلَا بَنُونَ
जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
89إِلَّا مَنْ أَتَى اللَّهَ بِقَلْبٍ سَلِيمٍ
तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।
90وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ
र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
88आयत

अनुवाद — अश-शुअरा 88

सूरा अश-शुअरा आयत 88 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन्…

सूरा आयत 88/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 86–90. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers