अश-शुअरा · 89/227
अनुवाद उच्चारण — अश-शुअरा
إِلَّا مَنْ أَتَى اللَّهَ بِقَلْبٍ سَلِيمٍ ۝٨٩
Illaa man atal laaha biqalbin saleem
📖 नेपाली अर्थ
तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 87-91 — अश-शुअरा

87وَلَا تُخْزِنِي يَوْمَ يُبْعَثُونَ
र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
88يَوْمَ لَا يَنفَعُ مَالٌ وَلَا بَنُونَ
जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
89إِلَّا مَنْ أَتَى اللَّهَ بِقَلْبٍ سَلِيمٍ
तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।
90وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ
र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।
91وَبُرِّزَتِ الْجَحِيمُ لِلْغَاوِينَ
र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
89आयत

अनुवाद — अश-शुअरा 89

सूरा अश-शुअरा आयत 89 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय…

सूरा आयत 89/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 87–91. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers