अश-शुअरा · 99/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا أَضَلَّنَا إِلَّا الْمُجْرِمُونَ ۝٩٩
Wa maaa adallanaaa illal mujrimoon
📖 नेपाली अर्थ
र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

🎧 सुन्नुहोस्


📜 आयत 97-101 — अश-शुअरा

97تَاللَّهِ إِن كُنَّا لَفِي ضَلَالٍ مُّبِينٍ
किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
98إِذْ نُسَوِّيكُم بِرَبِّ الْعَالَمِينَ
जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
99وَمَا أَضَلَّنَا إِلَّا الْمُجْرِمُونَ
र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।
100فَمَا لَنَا مِن شَافِعِينَ
अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
101وَلَا صَدِيقٍ حَمِيمٍ
र न कोही घनिष्ट मित्र छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
99आयत

अनुवाद — अश-शुअरा 99

सूरा अश-शुअरा आयत 99 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।

सूरा आयत 99/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 97–101. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers