अश-शुअरा · 100/227
अनुवाद उच्चारण — अश-शुअरा
فَمَا لَنَا مِن شَافِعِينَ ۝١٠٠
Famaa lanaa min shaa fi`een
📖 नेपाली अर्थ
अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
🎧 सुन्नुहोस्

📜 आयत 98-102 — अश-शुअरा

98إِذْ نُسَوِّيكُم بِرَبِّ الْعَالَمِينَ
जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
99وَمَا أَضَلَّنَا إِلَّا الْمُجْرِمُونَ
र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।
100فَمَا لَنَا مِن شَافِعِينَ
अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
101وَلَا صَدِيقٍ حَمِيمٍ
र न कोही घनिष्ट मित्र छ ।
102فَلَوْ أَنَّ لَنَا كَرَّةً فَنَكُونَ مِنَ الْمُؤْمِنِينَ
कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
100आयत

अनुवाद — अश-शुअरा 100

सूरा अश-शुअरा आयत 100 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।

सूरा आयत 100/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 98–102. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers