अस-साफ्फात · 169/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ ۝١٦٩
Lakunna `ibaadal laahil mukhlaseen
📖 नेपाली अर्थ
त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 167-171 — सूरा अस-साफ्फात

167وَإِن كَانُوا لَيَقُولُونَ
काफिरहरूले भन्ने गर्दथे
168لَوْ أَنَّ عِندَنَا ذِكْرًا مِّنَ الْأَوَّلِينَ
कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
169لَكُنَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’
170فَكَفَرُوا بِهِ ۖ فَسَوْفَ يَعْلَمُونَ
तर फेरि यस कुरआनसँग कुफ्र गर्न पुगे, तसर्थ अब शीघ्र नै उनीहरूलाई (परिणाम) थाहा भइहाल्नेछ ।
171وَلَقَدْ سَبَقَتْ كَلِمَتُنَا لِعِبَادِنَا الْمُرْسَلِينَ
र हाम्रो (सन्देश पुर्याउने) रसूलहरूसित हाम्रो वायदा (वचन) पहिला नै भइसकेको छ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
169आयत

अनुवाद — अस-साफ्फात 169

सूरा अस-साफ्फात आयत 169 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त हामी पनि अल्लाहका विशिष्ट सेवक हुनेथ्यौं ।’’

सूरा आयत 169/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 167–171. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers