अस-साफ्फात · 21/182
अनुवाद उच्चारण — अस-साफ्फात
هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنتُم بِهِ تُكَذِّبُونَ ۝٢١
Haazaa Yawmul Faslil lazee kuntum bihee tukaziboon
📖 नेपाली अर्थ
यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अस-साफ्फात

19فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ
त्यो त एउटा ठूलो आवाज हुनेछ । कि यिनीहरू त्यसबेला एक्कासी देख्न थाल्नेछन् ।
20وَقَالُوا يَا وَيْلَنَا هَٰذَا يَوْمُ الدِّينِ
र भन्नेछन्ः ‘‘अफसोच छ हामीलाई । यही नै प्रतिफलको दिन हो ।’’
21هَٰذَا يَوْمُ الْفَصْلِ الَّذِي كُنتُم بِهِ تُكَذِّبُونَ
यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।
22۞ احْشُرُوا الَّذِينَ ظَلَمُوا وَأَزْوَاجَهُمْ وَمَا كَانُوا يَعْبُدُونَ
अत्याचार गर्नेहरूलाई र उनका साथीहरूलाई र अल्लाह बाहेक जसका उनीहरूले पूजा गर्दथे ।
23مِن دُونِ اللَّهِ فَاهْدُوهُمْ إِلَىٰ صِرَاطِ الْجَحِيمِ
उनीहरू सबैलाई जम्मा गरेर नर्कको बाटो देखाइदेऊ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
21आयत

अनुवाद — अस-साफ्फात 21

सूरा अस-साफ्फात आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो नै निर्णयको दिन हो, जसलाई तिमीले झूठा ठान्दथ्यौ ।

सूरा आयत 21/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers