अस-साफ्फात · 32/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَأَغْوَيْنَاكُمْ إِنَّا كُنَّا غَاوِينَ ۝٣٢
Fa aghwainaakum innaa kunnaa ghaaween
📖 नेपाली अर्थ
अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 30-34 — सूरा अस-साफ्फात

30وَمَا كَانَ لَنَا عَلَيْكُم مِّن سُلْطَانٍ ۖ بَلْ كُنتُمْ قَوْمًا طَاغِينَ
र हाम्रो तिमीमाथि कुनै अधिकार त थिएन, बरु तिमीहरू अट्टेरी थियौ ।
31فَحَقَّ عَلَيْنَا قَوْلُ رَبِّنَا ۖ إِنَّا لَذَائِقُونَ
अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।
32فَأَغْوَيْنَاكُمْ إِنَّا كُنَّا غَاوِينَ
अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’
33فَإِنَّهُمْ يَوْمَئِذٍ فِي الْعَذَابِ مُشْتَرِكُونَ
अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।
34إِنَّا كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ
हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
32आयत

अनुवाद — अस-साफ्फात 32

सूरा अस-साफ्फात आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं…

सूरा आयत 32/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers