अस-साफ्फात · 33/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَإِنَّهُمْ يَوْمَئِذٍ فِي الْعَذَابِ مُشْتَرِكُونَ ۝٣٣
Fa innahum Yawma`izin fil`azaabi mushtarikoon
📖 नेपाली अर्थ
अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 31-35 — सूरा अस-साफ्फात

31فَحَقَّ عَلَيْنَا قَوْلُ رَبِّنَا ۖ إِنَّا لَذَائِقُونَ
अब त हाम्रो सम्बन्धमा हाम्रो पालनकर्ताको यो कुरा पूरा भइहाल्यो कि अब हामी सजायको स्वाद चाख्नेछौं ।
32فَأَغْوَيْنَاكُمْ إِنَّا كُنَّا غَاوِينَ
अतः हामीले तिमीलाई पनि पथभ्रष्ट गर्यौं । हामी त स्वयं पनि मार्गविचलित नै थियौं ।’’
33فَإِنَّهُمْ يَوْمَئِذٍ فِي الْعَذَابِ مُشْتَرِكُونَ
अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।
34إِنَّا كَذَٰلِكَ نَفْعَلُ بِالْمُجْرِمِينَ
हामीले अपराधीहरूसित यस्तै गर्ने गर्दछौं ।
35إِنَّهُمْ كَانُوا إِذَا قِيلَ لَهُمْ لَا إِلَٰهَ إِلَّا اللَّهُ يَسْتَكْبِرُونَ
उनीहरूको यो अवस्था थियो कि जब उनीहरूसित भनिन्थ्योः ‘‘कि अल्लाह बाहेक कोही सत्य उपास्य छैन’’ तब तिनीहरू अवज्ञा गर्दथे ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
33आयत

अनुवाद — अस-साफ्फात 33

सूरा अस-साफ्फात आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः उनी सबै त्यसदिन सजायमा एक अर्काको सहभागी हुनेछन् ।

सूरा आयत 33/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers