अस-साफ्फात · 91/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ ۝٩١
Faraagha ilaaa aalihatihim faqaala alaa taakuloon
📖 नेपाली अर्थ
अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ

🎧 सुन्नुहोस्


📜 आयत 89-93 — अस-साफ्फात

89فَقَالَ إِنِّي سَقِيمٌ
र भनेः म त बिरामी छु ।’’
90فَتَوَلَّوْا عَنْهُ مُدْبِرِينَ
यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
91فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ
अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ
92مَا لَكُمْ لَا تَنطِقُونَ
तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
93فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ
अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
91आयत

अनुवाद — अस-साफ्फात 91

सूरा अस-साफ्फात आयत 91 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले…

सूरा आयत 91/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 89–93. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers