अस-साफ्फात · 90/182
अनुवाद उच्चारण — अस-साफ्फात
فَتَوَلَّوْا عَنْهُ مُدْبِرِينَ ۝٩٠
Fatawallaw `anhu mudbireen
📖 नेपाली अर्थ
यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
🎧 सुन्नुहोस्

📜 आयत 88-92 — अस-साफ्फात

88فَنَظَرَ نَظْرَةً فِي النُّجُومِ
अब उनले ताराहरूमाथि दृष्टिपात गरे ।
89فَقَالَ إِنِّي سَقِيمٌ
र भनेः म त बिरामी छु ।’’
90فَتَوَلَّوْا عَنْهُ مُدْبِرِينَ
यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।
91فَرَاغَ إِلَىٰ آلِهَتِهِمْ فَقَالَ أَلَا تَأْكُلُونَ
अनि (इब्राहीम) उनीहरूका उपास्यहरूतिर तत्काल गए र भन्नथाले किः तिमीले खाना किन खाँदैनौ
92مَا لَكُمْ لَا تَنطِقُونَ
तिमीलाई के भएको छ ? कि तिमी बोल्दैनौ ?’’
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
90आयत

अनुवाद — अस-साफ्फात 90

सूरा अस-साफ्फात आयत 90 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यसपछि उनीहरूले पिठ्युँ फर्काई उनलाई छाडेर फर्किहाले ।

सूरा आयत 90/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 88–92. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers