अद-दुखान · 21/59
अनुवाद उच्चारण — अद-दुखान
وَإِن لَّمْ تُؤْمِنُوا لِي فَاعْتَزِلُونِ ۝٢١
Wa il lam tu`minoo lee fa`taziloon
📖 नेपाली अर्थ
र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।

🎧 सुन्नुहोस्


📜 आयत 19-23 — अद-दुखान

19وَأَن لَّا تَعْلُوا عَلَى اللَّهِ ۖ إِنِّي آتِيكُم بِسُلْطَانٍ مُّبِينٍ
र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।
20وَإِنِّي عُذْتُ بِرَبِّي وَرَبِّكُمْ أَن تَرْجُمُونِ
र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।
21وَإِن لَّمْ تُؤْمِنُوا لِي فَاعْتَزِلُونِ
र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।
22فَدَعَا رَبَّهُ أَنَّ هَٰؤُلَاءِ قَوْمٌ مُّجْرِمُونَ
तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।
23فَأَسْرِ بِعِبَادِي لَيْلًا إِنَّكُم مُّتَّبَعُونَ
(आदेश भयो कि) मेरा बन्दाहरूलाई रातोरात लिएर गइहाल, अवश्य तिमीलाई पछ्याउनेछन् ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
21आयत

अनुवाद — अद-दुखान 21

सूरा अद-दुखान आयत 21 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।

सूरा आयत 21/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 19–23. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers