अद-दुखान · 20/59
अनुवाद उच्चारण — अद-दुखान
وَإِنِّي عُذْتُ بِرَبِّي وَرَبِّكُمْ أَن تَرْجُمُونِ ۝٢٠
Wa innee `uztu bi Rabbee wa rabbikum an tarjumoon
📖 नेपाली अर्थ
र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।
🎧 सुन्नुहोस्

📜 आयत 18-22 — अद-दुखान

18أَنْ أَدُّوا إِلَيَّ عِبَادَ اللَّهِ ۖ إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
यो (भने) कि अल्लाहका दासहरूलाई मेरो जिम्मा सुम्पिदेऊ । निश्चय नै म तिम्रो निम्ति एउटा विश्वासनीय रसूल हूँ ।
19وَأَن لَّا تَعْلُوا عَلَى اللَّهِ ۖ إِنِّي آتِيكُم بِسُلْطَانٍ مُّبِينٍ
र अल्लाहको सामु अटेरीपना नगर । म तिम्रो पासमा स्पष्ट प्रमाण लिएर आउनेछु ।
20وَإِنِّي عُذْتُ بِرَبِّي وَرَبِّكُمْ أَن تَرْجُمُونِ
र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल, आफ्नो र तिम्रो पालनकर्ताको शरण माँग्दछु ।
21وَإِن لَّمْ تُؤْمِنُوا لِي فَاعْتَزِلُونِ
र यदि ममा विश्वास गर्दैनौ भने मबाट अलग भइहाल ।
22فَدَعَا رَبَّهُ أَنَّ هَٰؤُلَاءِ قَوْمٌ مُّجْرِمُونَ
तब आफ्नो पालनकर्तासंग प्रार्थना गरे कि यिनीहरू अवज्ञाकारी हुन् ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
20आयत

अनुवाद — अद-दुखान 20

सूरा अद-दुखान आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस (कुरा) बाट कि तिमीले मलाई ढुंगा हानी–हानी मारिहाल,…

सूरा आयत 20/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers