अद-दुखान · 34/59
अनुवाद उच्चारण — अद-दुखान
إِنَّ هَٰؤُلَاءِ لَيَقُولُونَ ۝٣٤
Inna haaa`ulaaa`i la yaqooloon
📖 नेपाली अर्थ
यिनीहरूले यो नै भन्छन्

🎧 सुन्नुहोस्


📜 आयत 32-36 — अद-दुखान

32وَلَقَدِ اخْتَرْنَاهُمْ عَلَىٰ عِلْمٍ عَلَى الْعَالَمِينَ
र हामीले जानीजानी बनी इस्राईललाई संसारवालाहरूमध्येबाट रोजेका थियौं ।
33وَآتَيْنَاهُم مِّنَ الْآيَاتِ مَا فِيهِ بَلَاءٌ مُّبِينٌ
र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।
34إِنَّ هَٰؤُلَاءِ لَيَقُولُونَ
यिनीहरूले यो नै भन्छन्
35إِنْ هِيَ إِلَّا مَوْتَتُنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُنشَرِينَ
कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।
36فَأْتُوا بِآبَائِنَا إِن كُنتُمْ صَادِقِينَ
यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
34आयत

अनुवाद — अद-दुखान 34

सूरा अद-दुखान आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यिनीहरूले यो नै भन्छन्

सूरा आयत 34/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers