अद-दुखान · 35/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
إِنْ هِيَ إِلَّا مَوْتَتُنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُنشَرِينَ ۝٣٥
In hiya illaa mawtatunal oolaa wa maa nahnu bimun shareen
📖 नेपाली अर्थ
कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 33-37 — सूरा अद-दुखान

33وَآتَيْنَاهُم مِّنَ الْآيَاتِ مَا فِيهِ بَلَاءٌ مُّبِينٌ
र उनलाई यस्ता निशानीहरू प्रदान गरेका थियौं, जसमा स्पष्ट परीक्षा थियो ।
34إِنَّ هَٰؤُلَاءِ لَيَقُولُونَ
यिनीहरूले यो नै भन्छन्
35إِنْ هِيَ إِلَّا مَوْتَتُنَا الْأُولَىٰ وَمَا نَحْنُ بِمُنشَرِينَ
कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन ।
36فَأْتُوا بِآبَائِنَا إِن كُنتُمْ صَادِقِينَ
यदि तिमी साँचो हौ भने हाम्रा बाबुबाजेलाई ल्याऊ ।
37أَهُمْ خَيْرٌ أَمْ قَوْمُ تُبَّعٍ وَالَّذِينَ مِن قَبْلِهِمْ ۚ أَهْلَكْنَاهُمْ ۖ إِنَّهُمْ كَانُوا مُجْرِمِينَ
के यिनीहरू राम्रा छन् वा ‘‘तुब्बाको’’ कौम वा ती मानिसहरू जो उनीभन्दा पहिला थिए । उनी सबैलाई विनष्ट गरिहालें, किनकि तिनीहरू अपराधी थिए ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
35आयत

अनुवाद — अद-दुखान 35

सूरा अद-दुखान आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कि हामीलाई मात्र पहिलो पटक मर्नुछ र फेरि उठनु छैन…

सूरा आयत 35/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers