अज-जारियात · 17/60
अनुवाद उच्चारण — अज-जारियात
كَانُوا قَلِيلًا مِّنَ اللَّيْلِ مَا يَهْجَعُونَ ۝١٧
kaanoo qaleelam minal laili maa yahja`oon
📖 नेपाली अर्थ
उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — अज-जारियात

15إِنَّ الْمُتَّقِينَ فِي جَنَّاتٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।
16آخِذِينَ مَا آتَاهُمْ رَبُّهُمْ ۚ إِنَّهُمْ كَانُوا قَبْلَ ذَٰلِكَ مُحْسِنِينَ
र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।
17كَانُوا قَلِيلًا مِّنَ اللَّيْلِ مَا يَهْجَعُونَ
उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।
18وَبِالْأَسْحَارِ هُمْ يَسْتَغْفِرُونَ
र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।
19وَفِي أَمْوَالِهِمْ حَقٌّ لِّلسَّائِلِ وَالْمَحْرُومِ
र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
17आयत

अनुवाद — अज-जारियात 17

सूरा अज-जारियात आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

सूरा आयत 17/60 — अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जारियात सुन्नुहोस्, अज-जारियात अनुवाद, अज-जारियात mp3, अज-जारियात pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers