अल-मुद्दस्सिर · 23/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
ثُمَّ أَدْبَرَ وَاسْتَكْبَرَ ۝٢٣
Summaa adbara wastakbar
📖 नेपाली अर्थ
अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 21-25 — सूरा अल-मुद्दस्सिर

21ثُمَّ نَظَرَ
उसले फेरि देख्यो ।
22ثُمَّ عَبَسَ وَبَسَرَ
फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।
23ثُمَّ أَدْبَرَ وَاسْتَكْبَرَ
अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।
24فَقَالَ إِنْ هَٰذَا إِلَّا سِحْرٌ يُؤْثَرُ
अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।
25إِنْ هَٰذَا إِلَّا قَوْلُ الْبَشَرِ
यो मात्र मानिसको वाणी नै हो ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-मुद्दस्सिर 23

सूरा अल-मुद्दस्सिर आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।

सूरा आयत 23/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers