अल-हिज्र · 74/99
अनुवाद उच्चारण — अल-हिज्र
فَجَعَلْنَا عَالِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهِمْ حِجَارَةً مِّن سِجِّيلٍ ۝٧٤
Faja`alnaa `aaliyahaa saafilahaa wa amtamaa `alaihim hijaaratam min sjijjeel
📖 नेपाली अर्थ
र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 72-76 — अल-हिज्र

72لَعَمْرُكَ إِنَّهُمْ لَفِي سَكْرَتِهِمْ يَعْمَهُونَ
(हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।
73فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُشْرِقِينَ
तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।
74فَجَعَلْنَا عَالِيَهَا سَافِلَهَا وَأَمْطَرْنَا عَلَيْهِمْ حِجَارَةً مِّن سِجِّيلٍ
र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।
75إِنَّ فِي ذَٰلِكَ لَآيَاتٍ لِّلْمُتَوَسِّمِينَ
निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।
76وَإِنَّهَا لَبِسَبِيلٍ مُّقِيمٍ
यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
74आयत

अनुवाद — अल-हिज्र 74

सूरा अल-हिज्र आयत 74 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा…

सूरा आयत 74/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 72–76. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers