अल-हिज्र · 84/99
अनुवाद उच्चारण — सूरा अल-हिज्र
فَمَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يَكْسِبُونَ ۝٨٤
Famaaa aghnaa `anhum maa kaanoo yaksiboon
📖 नेपाली अर्थ
तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 82-86 — सूरा अल-हिज्र

82وَكَانُوا يَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا آمِنِينَ
तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।
83فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُصْبِحِينَ
तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।
84فَمَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يَكْسِبُونَ
तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।
85وَمَا خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا إِلَّا بِالْحَقِّ ۗ وَإِنَّ السَّاعَةَ لَآتِيَةٌ ۖ فَاصْفَحِ الصَّفْحَ الْجَمِيلَ
र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।
86إِنَّ رَبَّكَ هُوَ الْخَلَّاقُ الْعَلِيمُ
यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
84आयत

अनुवाद — अल-हिज्र 84

सूरा अल-हिज्र आयत 84 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।

सूरा आयत 84/99 — सूरा अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हिज्र सुन्नुहोस्, सूरा अल-हिज्र अनुवाद, सूरा अल-हिज्र mp3, सूरा अल-हिज्र pdf. आयत 82–86. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers