मर्यम · 89/98
अनुवाद उच्चारण — मर्यम
لَّقَدْ جِئْتُمْ شَيْئًا إِدًّا ۝٨٩
Laqad ji`tum shai`an iddaa
📖 नेपाली अर्थ
निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
🎧 सुन्नुहोस्

📜 आयत 87-91 — मर्यम

87لَّا يَمْلِكُونَ الشَّفَاعَةَ إِلَّا مَنِ اتَّخَذَ عِندَ الرَّحْمَٰنِ عَهْدًا
कसैलाई उनीहरूको सिफारिशगर्ने अधिकार प्राप्त हुनेछैन । तर हो त्यो व्यक्ति यातनाबाट सुरक्षित रहनेछ जसले रहमानकहाँबाट अनुमोदन प्राप्त गरिसकेको छ ।
88وَقَالُوا اتَّخَذَ الرَّحْمَٰنُ وَلَدًا
उनीहरूले भन्दछन्ः रहमानले (अल्लाहले) आफ्नो सन्तान बनाएको छ ।
89لَّقَدْ جِئْتُمْ شَيْئًا إِدًّا
निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
90تَكَادُ السَّمَاوَاتُ يَتَفَطَّرْنَ مِنْهُ وَتَنشَقُّ الْأَرْضُ وَتَخِرُّ الْجِبَالُ هَدًّا
निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।
91أَن دَعَوْا لِلرَّحْمَٰنِ وَلَدًا
किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
मर्यमकुरान अनुक्रमणिका
98आयत
MeccanRevelation
89आयत

अनुवाद — मर्यम 89

सूरा मर्यम आयत 89 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा)…

सूरा आयत 89/98 — मर्यम مريم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: मर्यम सुन्नुहोस्, मर्यम अनुवाद, मर्यम mp3, मर्यम pdf. आयत 87–91. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers