अश-शुअरा · 117/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالَ رَبِّ إِنَّ قَوْمِي كَذَّبُونِ ۝١١٧
Qaala Rabbi inna qawmee kazzaboon
📖 नेपाली अर्थ
(नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।

🎧 सुन्नुहोस्


📜 आयत 115-119 — अश-शुअरा

115إِنْ أَنَا إِلَّا نَذِيرٌ مُّبِينٌ
म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।
116قَالُوا لَئِن لَّمْ تَنتَهِ يَا نُوحُ لَتَكُونَنَّ مِنَ الْمَرْجُومِينَ
उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।
117قَالَ رَبِّ إِنَّ قَوْمِي كَذَّبُونِ
(नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।
118فَافْتَحْ بَيْنِي وَبَيْنَهُمْ فَتْحًا وَنَجِّنِي وَمَن مَّعِيَ مِنَ الْمُؤْمِنِينَ
तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।
119فَأَنجَيْنَاهُ وَمَن مَّعَهُ فِي الْفُلْكِ الْمَشْحُونِ
अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
117आयत

अनुवाद — अश-शुअरा 117

सूरा अश-शुअरा आयत 117 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त…

सूरा आयत 117/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 115–119. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers