अश-शुअरा · 129/227
अनुवाद उच्चारण — अश-शुअरा
وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ ۝١٢٩
Wa tattakhizoona masaani`a la`allakum takhludoon
📖 नेपाली अर्थ
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।

🎧 सुन्नुहोस्


📜 आयत 127-131 — अश-शुअरा

127وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
128أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
129وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
130وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
131فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
129आयत

अनुवाद — अश-शुअरा 129

सूरा अश-शुअरा आयत 129 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं…

सूरा आयत 129/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 127–131. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers