अश-शुअरा · 137/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
إِنْ هَٰذَا إِلَّا خُلُقُ الْأَوَّلِينَ ۝١٣٧
In haazaaa illaa khuluqul awwaleen
📖 नेपाली अर्थ
यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 135-139 — सूरा अश-शुअरा

135إِنِّي أَخَافُ عَلَيْكُمْ عَذَابَ يَوْمٍ عَظِيمٍ
मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
136قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ الْوَاعِظِينَ
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
137إِنْ هَٰذَا إِلَّا خُلُقُ الْأَوَّلِينَ
यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
138وَمَا نَحْنُ بِمُعَذَّبِينَ
र हामीलाई कहिले पनि यातना दिइनेछैन ।
139فَكَذَّبُوهُ فَأَهْلَكْنَاهُمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
137आयत

अनुवाद — अश-शुअरा 137

सूरा अश-शुअरा आयत 137 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।

सूरा आयत 137/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 135–139. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers