अश-शुअरा · 138/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا نَحْنُ بِمُعَذَّبِينَ ۝١٣٨
Wa maa nahnu bimu `azzabeen
📖 नेपाली अर्थ
र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

🎧 सुन्नुहोस्


📜 आयत 136-140 — अश-शुअरा

136قَالُوا سَوَاءٌ عَلَيْنَا أَوَعَظْتَ أَمْ لَمْ تَكُن مِّنَ الْوَاعِظِينَ
उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
137إِنْ هَٰذَا إِلَّا خُلُقُ الْأَوَّلِينَ
यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
138وَمَا نَحْنُ بِمُعَذَّبِينَ
र हामीलाई कहिले पनि यातना दिइनेछैन ।
139فَكَذَّبُوهُ فَأَهْلَكْنَاهُمْ ۗ إِنَّ فِي ذَٰلِكَ لَآيَةً ۖ وَمَا كَانَ أَكْثَرُهُم مُّؤْمِنِينَ
उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
140وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
138आयत

अनुवाद — अश-शुअरा 138

सूरा अश-शुअरा आयत 138 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीलाई कहिले पनि यातना दिइनेछैन ।

सूरा आयत 138/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 136–140. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers