अश-शुअरा · 180/227
अनुवाद उच्चारण — अश-शुअरा
وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ ۝١٨٠
Wa maaa as`alukum `alaihi min ajrin in ajriya illaa `alaa Rabbil `aalameen
📖 नेपाली अर्थ
र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।

🎧 सुन्नुहोस्


📜 आयत 178-182 — अश-शुअरा

178إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।
179فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।
180وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।
181۞ أَوْفُوا الْكَيْلَ وَلَا تَكُونُوا مِنَ الْمُخْسِرِينَ
(हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।
182وَزِنُوا بِالْقِسْطَاسِ الْمُسْتَقِيمِ
र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
180आयत

अनुवाद — अश-शुअरा 180

सूरा अश-शुअरा आयत 180 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन ।…

सूरा आयत 180/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 178–182. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers