अस-साफ्फात · 100/182
अनुवाद उच्चारण — अस-साफ्फात
رَبِّ هَبْ لِي مِنَ الصَّالِحِينَ ۝١٠٠
Rabbi hab lee minas saaliheen
📖 नेपाली अर्थ
हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
🎧 सुन्नुहोस्

📜 आयत 98-102 — अस-साफ्फात

98فَأَرَادُوا بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَسْفَلِينَ
उनीहरूले त इब्राहीमसँग एउटा षडयन्त्र गर्न चाहे तर हामीले उनीहरूलाई नै अपमानित गर्यौं ।
99وَقَالَ إِنِّي ذَاهِبٌ إِلَىٰ رَبِّي سَيَهْدِينِ
र इब्राहीमले भनेः म त प्रवास गरेर आफ्नो पालनकर्तातिर गइराखेको छु, उसले अवश्य मेरो मार्गदर्शन गर्नेछ ।
100رَبِّ هَبْ لِي مِنَ الصَّالِحِينَ
हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’
101فَبَشَّرْنَاهُ بِغُلَامٍ حَلِيمٍ
तब हामीले उनलाई एउटा सहनशील पुत्रको शुभसूचना दियौं ।
102فَلَمَّا بَلَغَ مَعَهُ السَّعْيَ قَالَ يَا بُنَيَّ إِنِّي أَرَىٰ فِي الْمَنَامِ أَنِّي أَذْبَحُكَ فَانظُرْ مَاذَا تَرَىٰ ۚ قَالَ يَا أَبَتِ افْعَلْ مَا تُؤْمَرُ ۖ سَتَجِدُنِي إِن شَاءَ اللَّهُ مِنَ الصَّابِرِينَ
अनि जब त्यो बच्चा उनको साथमा दौडधूप गर्ने अवस्थामा पुग्यो तब उनले भनेः ‘‘हे मेरो प्रिय छोरा ! मैले सपनामा देखेको छु कि तिमीलाई कुर्बान (बलि) गरिराखेको छु । त अब हेर, तिम्रो के विचार छ ? ‘‘छोराले भन्यो किः हे बुबा ! जुन आदेश तपाईलाईं दिइराखिएको छ त्यसको पालना गरिहाल्नुस् । अल्लाहले चाह्यो भने तपार्इंले मलाई धैर्यवान् पाउनुहुनेछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
100आयत

अनुवाद — अस-साफ्फात 100

सूरा अस-साफ्फात आयत 100 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हे मेरो पालनकर्ता ! मलाई असल सन्तान प्रदान गर ।’’

सूरा आयत 100/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 98–102. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers