अस-साफ्फात · 141/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ ۝١٤١
Fasaahama fakaana minal mudhadeen
📖 नेपाली अर्थ
अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 139-143 — सूरा अस-साफ्फात

139وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ
र निःसंदेह ‘‘यूनुस (अलैहिस्सलाम))’’ पनि पैगम्बरमध्येका थिए ।
140إِذْ أَبَقَ إِلَى الْفُلْكِ الْمَشْحُونِ
जब भागेर भरिएको डुङ्गामा आइपुगे ।
141فَسَاهَمَ فَكَانَ مِنَ الْمُدْحَضِينَ
अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।
142فَالْتَقَمَهُ الْحُوتُ وَهُوَ مُلِيمٌ
अनि माछाले उनलाई निलिहाल्यो र उनी आफूलाई धिक्कार्न थालेका थिए ।
143فَلَوْلَا أَنَّهُ كَانَ مِنَ الْمُسَبِّحِينَ
अतः यदि उनले (अल्लाहको) पवित्रताको गुणगान् नगरेको भए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
141आयत

अनुवाद — अस-साफ्फात 141

सूरा अस-साफ्फात आयत 141 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यसबेला गोला हाल्दा उनको नाम पर्यो ।

सूरा आयत 141/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 139–143. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers