अल-वाकिया · 64/96
अनुवाद उच्चारण — अल-वाकिया
أَأَنتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ ۝٦٤
A-antum tazra`oonahooo am nahnuz zaari`ooon
📖 नेपाली अर्थ
के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं
🎧 सुन्नुहोस्

📜 आयत 62-66 — अल-वाकिया

62وَلَقَدْ عَلِمْتُمُ النَّشْأَةَ الْأُولَىٰ فَلَوْلَا تَذَكَّرُونَ
तिमीलाई पहिलो पटकको जन्म थाहा छ, अनि तिमीले किन शिक्षा ग्रहण गर्दैनौ
63أَفَرَأَيْتُم مَّا تَحْرُثُونَ
अनि यो पनि बताऊ जुन तिमीले उब्जाउँछौ
64أَأَنتُمْ تَزْرَعُونَهُ أَمْ نَحْنُ الزَّارِعُونَ
के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं
65لَوْ نَشَاءُ لَجَعَلْنَاهُ حُطَامًا فَظَلْتُمْ تَفَكَّهُونَ
यदि हामीले चाह्यौं भने त्यसलाई भुसा गरिदिन्छौं र तिमी कुरा गर्दै रहनेछौ ।
66إِنَّا لَمُغْرَمُونَ
(कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
64आयत

अनुवाद — अल-वाकिया 64

सूरा अल-वाकिया आयत 64 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमीले नै त्यसलाई उब्जाउछौं वा हामी उब्जाउनेवाला हौं

सूरा आयत 64/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 62–66. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers