अल-हिज्र · 62/99
अनुवाद उच्चारण — अल-हिज्र
قَالَ إِنَّكُمْ قَوْمٌ مُّنكَرُونَ ۝٦٢
Qaala innakum qawmum munkaroon
📖 नेपाली अर्थ
तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’

🎧 सुन्नुहोस्


📜 आयत 60-64 — अल-हिज्र

60إِلَّا امْرَأَتَهُ قَدَّرْنَا ۙ إِنَّهَا لَمِنَ الْغَابِرِينَ
तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।
61فَلَمَّا جَاءَ آلَ لُوطٍ الْمُرْسَلُونَ
अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।
62قَالَ إِنَّكُمْ قَوْمٌ مُّنكَرُونَ
तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’
63قَالُوا بَلْ جِئْنَاكَ بِمَا كَانُوا فِيهِ يَمْتَرُونَ
तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।
64وَأَتَيْنَاكَ بِالْحَقِّ وَإِنَّا لَصَادِقُونَ
र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
62आयत

अनुवाद — अल-हिज्र 62

सूरा अल-हिज्र आयत 62 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’

सूरा आयत 62/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 60–64. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers