अल-हिज्र · 91/99
अनुवाद उच्चारण — सूरा अल-हिज्र
الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ ۝٩١
Allazeena ja`alul Quraana`ideen
📖 नेपाली अर्थ
अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 89-93 — सूरा अल-हिज्र

89وَقُلْ إِنِّي أَنَا النَّذِيرُ الْمُبِينُ
र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।
90كَمَا أَنزَلْنَا عَلَى الْمُقْتَسِمِينَ
जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।
91الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ
अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
92فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
93عَمَّا كَانُوا يَعْمَلُونَ
ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
91आयत

अनुवाद — अल-हिज्र 91

सूरा अल-हिज्र आयत 91 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले…

सूरा आयत 91/99 — सूरा अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हिज्र सुन्नुहोस्, सूरा अल-हिज्र अनुवाद, सूरा अल-हिज्र mp3, सूरा अल-हिज्र pdf. आयत 89–93. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers