अल-हिज्र · 90/99
अनुवाद उच्चारण — अल-हिज्र
كَمَا أَنزَلْنَا عَلَى الْمُقْتَسِمِينَ ۝٩٠
Kamaaa anzalnaa `alal muqtasimeen
📖 नेपाली अर्थ
जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 88-92 — अल-हिज्र

88لَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَىٰ مَا مَتَّعْنَا بِهِ أَزْوَاجًا مِّنْهُمْ وَلَا تَحْزَنْ عَلَيْهِمْ وَاخْفِضْ جَنَاحَكَ لِلْمُؤْمِنِينَ
तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।
89وَقُلْ إِنِّي أَنَا النَّذِيرُ الْمُبِينُ
र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।
90كَمَا أَنزَلْنَا عَلَى الْمُقْتَسِمِينَ
जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।
91الَّذِينَ جَعَلُوا الْقُرْآنَ عِضِينَ
अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।
92فَوَرَبِّكَ لَنَسْأَلَنَّهُمْ أَجْمَعِينَ
तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
90आयत

अनुवाद — अल-हिज्र 90

सूरा अल-हिज्र आयत 90 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।

सूरा आयत 90/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 88–92. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers