अश-शुअरा · 130/227
अनुवाद उच्चारण — अश-शुअरा
وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ ۝١٣٠
Wa izaa batashtum batashtum jabbaareen
📖 नेपाली अर्थ
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
🎧 सुन्नुहोस्

📜 आयत 128-132 — अश-शुअरा

128أَتَبْنُونَ بِكُلِّ رِيعٍ آيَةً تَعْبَثُونَ
के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
129وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
130وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
131فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
132وَاتَّقُوا الَّذِي أَمَدَّكُم بِمَا تَعْلَمُونَ
र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
130आयत

अनुवाद — अश-शुअरा 130

सूरा अश-शुअरा आयत 130 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।

सूरा आयत 130/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 128–132. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers