अश-शुअरा · 149/227
अनुवाद उच्चारण — अश-शुअरा
وَتَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا فَارِهِينَ ۝١٤٩
Wa tanhitoona minal jibaali buyootan faariheen
📖 नेपाली अर्थ
र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 147-151 — अश-शुअरा

147فِي جَنَّاتٍ وَعُيُونٍ
(अर्थात) बगैंचा र श्रोतहरूमा ।
148وَزُرُوعٍ وَنَخْلٍ طَلْعُهَا هَضِيمٌ
र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।
149وَتَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا فَارِهِينَ
र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
150فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।
151وَلَا تُطِيعُوا أَمْرَ الْمُسْرِفِينَ
र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
149आयत

अनुवाद — अश-शुअरा 149

सूरा अश-शुअरा आयत 149 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।

सूरा आयत 149/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 147–151. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers