अश-शुअरा · 153/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالُوا إِنَّمَا أَنتَ مِنَ الْمُسَحَّرِينَ ۝١٥٣
Qaalooo innamaa anta minal musahhareen
📖 नेपाली अर्थ
उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

🎧 सुन्नुहोस्


📜 आयत 151-155 — अश-शुअरा

151وَلَا تُطِيعُوا أَمْرَ الْمُسْرِفِينَ
र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।
152الَّذِينَ يُفْسِدُونَ فِي الْأَرْضِ وَلَا يُصْلِحُونَ
जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।
153قَالُوا إِنَّمَا أَنتَ مِنَ الْمُسَحَّرِينَ
उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।
154مَا أَنتَ إِلَّا بَشَرٌ مِّثْلُنَا فَأْتِ بِآيَةٍ إِن كُنتَ مِنَ الصَّادِقِينَ
तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।
155قَالَ هَٰذِهِ نَاقَةٌ لَّهَا شِرْبٌ وَلَكُمْ شِرْبُ يَوْمٍ مَّعْلُومٍ
(सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
153आयत

अनुवाद — अश-शुअरा 153

सूरा अश-शुअरा आयत 153 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।

सूरा आयत 153/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 151–155. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers