अश-शुअरा · 207/227
अनुवाद उच्चारण — अश-शुअरा
مَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يُمَتَّعُونَ ۝٢٠٧
Maaa aghnaaa `anhum maa kaanoo yumaatoo`oon
📖 नेपाली अर्थ
तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
🎧 सुन्नुहोस्

📜 आयत 205-209 — अश-शुअरा

205أَفَرَأَيْتَ إِن مَّتَّعْنَاهُمْ سِنِينَ
अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।
206ثُمَّ جَاءَهُم مَّا كَانُوا يُوعَدُونَ
तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।
207مَا أَغْنَىٰ عَنْهُم مَّا كَانُوا يُمَتَّعُونَ
तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
208وَمَا أَهْلَكْنَا مِن قَرْيَةٍ إِلَّا لَهَا مُنذِرُونَ
र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
209ذِكْرَىٰ وَمَا كُنَّا ظَالِمِينَ
सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
207आयत

अनुवाद — अश-शुअरा 207

सूरा अश-शुअरा आयत 207 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन

सूरा आयत 207/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 205–209. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers