यासीन · 59/83
अनुवाद उच्चारण — सूरा यासीन
وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ ۝٥٩
Wamtaazul Yawma ayyuhal mujrimoon
📖 नेपाली अर्थ
र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 57-61 — सूरा यासीन

57لَهُمْ فِيهَا فَاكِهَةٌ وَلَهُم مَّا يَدَّعُونَ
त्यहाँ उनीहरूको निम्ति हरप्रकारका फलहरू हुनेछन् । र उनीहरू जे चाहन्छन् उपलब्ध हुनेछ ।
58سَلَامٌ قَوْلًا مِّن رَّبٍّ رَّحِيمٍ
दयावान् पालनकर्ताको तर्फबाट उनीहरूमाथि सलाम भनिनेछ ।
59وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ
र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।
60۞ أَلَمْ أَعْهَدْ إِلَيْكُمْ يَا بَنِي آدَمَ أَن لَّا تَعْبُدُوا الشَّيْطَانَ ۖ إِنَّهُ لَكُمْ عَدُوٌّ مُّبِينٌ
हे आदमका सन्तति! के हामीले तिमीसित वचन लिएका थिएनौं ? कि तिमी शैतानको पूजा नगर्नु । निश्चय नै त्यो तिम्रो स्पष्ट शत्रु हो ।
61وَأَنِ اعْبُدُونِي ۚ هَٰذَا صِرَاطٌ مُّسْتَقِيمٌ
र मेरो नै उपासना गर्नु, यही नै सोझो बाटो हो ।
यासीनकुरान अनुक्रमणिका
83आयत
MeccanRevelation
59आयत

अनुवाद — यासीन 59

सूरा यासीन आयत 59 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हे अपराधीहरूः आज तिमी अलग भइहाल ।

सूरा आयत 59/83 — सूरा यासीन يس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा यासीन सुन्नुहोस्, सूरा यासीन अनुवाद, सूरा यासीन mp3, सूरा यासीन pdf. आयत 57–61. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers