अस-साफ्फात · 95/182
अनुवाद उच्चारण — अस-साफ्फात
قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ ۝٩٥
Qaala ata`budoona maa tanhitoon
📖 नेपाली अर्थ
उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।

🎧 सुन्नुहोस्


📜 आयत 93-97 — अस-साफ्फात

93فَرَاغَ عَلَيْهِمْ ضَرْبًا بِالْيَمِينِ
अनि पूरै शक्तिका साथ उनीहरूलाई दाहिनेहातले पिटन शुरू गरे ।
94فَأَقْبَلُوا إِلَيْهِ يَزِفُّونَ
तब उनीहरू उनको पासमा दगुर्दै आए ।
95قَالَ أَتَعْبُدُونَ مَا تَنْحِتُونَ
उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई तिमीले स्वयम् कुँदेर बनाउँछौ ।
96وَاللَّهُ خَلَقَكُمْ وَمَا تَعْمَلُونَ
जब कि तिमीलाई र तिमीले बनाएका कुराहरूलाई अल्लाहले नै सृष्टि गरेको छ ?’’
97قَالُوا ابْنُوا لَهُ بُنْيَانًا فَأَلْقُوهُ فِي الْجَحِيمِ
उनीहरूले भनेः ‘‘उसको निम्ति एउटा भवन (अग्निकुण्ड) तयार पारी त्यसलाई प्रज्वलित आगोमा हालिदेऊ’’ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
95आयत

अनुवाद — अस-साफ्फात 95

सूरा अस-साफ्फात आयत 95 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनले भनेः ‘‘तिमीहरूले यस्तो कुराको किन पूजा गर्छौ ? जसलाई…

सूरा आयत 95/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 93–97. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers