अल-आराफ · 122/206
अनुवाद उच्चारण — अल-आराफ
رَبِّ مُوسَىٰ وَهَارُونَ ۝١٢٢
Rabbi Moosaa wa Haaroon
📖 नेपाली अर्थ
जो मूसा र हारूनको पनि स्वामी हो ।

🎧 सुन्नुहोस्


📜 आयत 120-124 — अल-आराफ

120وَأُلْقِيَ السَّحَرَةُ سَاجِدِينَ
र जादूगरहरू सजदामा (ढोगमा) गइहाले ।
121قَالُوا آمَنَّا بِرَبِّ الْعَالَمِينَ
भन्नथालेः कि हामीले सम्पूर्ण जगतको स्वामीमाथि ईमान ल्यायौं ।
122رَبِّ مُوسَىٰ وَهَارُونَ
जो मूसा र हारूनको पनि स्वामी हो ।
123قَالَ فِرْعَوْنُ آمَنتُم بِهِ قَبْلَ أَنْ آذَنَ لَكُمْ ۖ إِنَّ هَٰذَا لَمَكْرٌ مَّكَرْتُمُوهُ فِي الْمَدِينَةِ لِتُخْرِجُوا مِنْهَا أَهْلَهَا ۖ فَسَوْفَ تَعْلَمُونَ
फिरऔनले भन्न थाल्योः के तिमीहरूले मैले अनुमति दिनुभन्दा अगाडि नै मूसामा विश्वास गरिहाल्यौ ? निःसन्देह यो एउटा षडयन्त्र थियो जसको तिमीले यस नगरमा कार्यान्वयन गर्यौ, ताकि त्यसका निवासीहरूलाई यहाँबाट निकाल्न सक । तसर्थ अब तिमीलाई वास्तविकता थाहा भइहाल्नेछ ।
124لَأُقَطِّعَنَّ أَيْدِيَكُمْ وَأَرْجُلَكُم مِّنْ خِلَافٍ ثُمَّ لَأُصَلِّبَنَّكُمْ أَجْمَعِينَ
म तिम्रो एकतिरको हात र आर्कोतिरको खुट्टा काटिदिनेछु अनि तिमीहरू सबैलाई झुन्ड्याइदिनेछु ।
अल-आराफकुरान अनुक्रमणिका
206आयत
MeccanRevelation
122आयत

अनुवाद — अल-आराफ 122

सूरा अल-आराफ आयत 122 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो मूसा र हारूनको पनि स्वामी हो ।

सूरा आयत 122/206 — अल-आराफ الأعراف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आराफ सुन्नुहोस्, अल-आराफ अनुवाद, अल-आराफ mp3, अल-आराफ pdf. आयत 120–124. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers