अल-हिज्र · 71/99
अनुवाद उच्चारण — अल-हिज्र
قَالَ هَٰؤُلَاءِ بَنَاتِي إِن كُنتُمْ فَاعِلِينَ ۝٧١
Qaala haaa`ulaaa`i banaateee in kuntum faa`ileen
📖 नेपाली अर्थ
(उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।

🎧 सुन्नुहोस्


📜 आयत 69-73 — अल-हिज्र

69وَاتَّقُوا اللَّهَ وَلَا تُخْزُونِ
अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।
70قَالُوا أَوَلَمْ نَنْهَكَ عَنِ الْعَالَمِينَ
तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं
71قَالَ هَٰؤُلَاءِ بَنَاتِي إِن كُنتُمْ فَاعِلِينَ
(उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।
72لَعَمْرُكَ إِنَّهُمْ لَفِي سَكْرَتِهِمْ يَعْمَهُونَ
(हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।
73فَأَخَذَتْهُمُ الصَّيْحَةُ مُشْرِقِينَ
तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
71आयत

अनुवाद — अल-हिज्र 71

सूरा अल-हिज्र आयत 71 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी…

सूरा आयत 71/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 69–73. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers